सुत्केरी आमा विमला भुजेल लाई वडा कार्यालय बाट सुत्केरी प्रोत्साहन भत्ता सहयोग स्वरुप नगद रु ५००० (अक्षरेपी रु पाँच हजार ) ४ न वडा अध्यक्ष मित्र लाल गुरुङ द्वारा आइतबार प्रदान
देवघाट गाउँपालिका वडा नम्बर ४ अन्तर्गत सिचाङँ स्वास्थ्य चौकीमा सुत्केरीको लागि भर्ना हुनुभ्एकी स्थानीय निवासी बिमला भुजेल लाई स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी हरुको प्रयासमा भुजेलको उपचार पश्चात् सुरक्षित तरिकाले बच्चाको जन्म भएको हुनाले वडा कार्यालयको आर्थिक वर्ष २०८३ /८४ को स्वीकृत बजेट अनुसार पहिलो सुत्केरी आमा विमला भुजेल लाई वडा कार्यालय बाट सुत्केरी प्रोत्साहन भत्ता सहयोग स्वरुप नगद रु ५००० (अक्षरेपी रु पाँच हजार ) ४ न वडा अध्यक्ष मित्र लाल गुरुङ द्वारा आइतबार प्रदान गर्नुभएको छ।उक्त अवसरमा वडा सदस्य बुद्धिमान भुजेल र वडा समिति र स्वास्थ्य चौकी कर्मचारीहरु र पुर्व कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
तस्बिर : बुद्धिमान भुजेल ।
देवघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १६ औ वार्षिक साधारणसभा सम्पन्न !
देवघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १६ औ वार्षिक साधारणसभा सम्पन्न ! स्व्च्छ पानी ,स्व्च्छ जीवन भन्ने मूल नारा सहित देवघाट खानेपानी तथा
चिकित्सा शिक्षा सुधारका चुनौती
संसारको उत्कृष्ट विश्वविद्यालय कुन हो? अधिकांशको उत्तर आउँछ– हार्वर्ड। निजी भएर पनि उत्कृष्ट बन्न सफल भएको छ यो विश्वविद्यालय। हार्वर्ड
आयुर्वेदसम्बन्धी भ्रम र यथार्थ
नेपालीले प्राचीनकालदेखि नै आफ्नै गाउँ–घर वरिपरि पाइने जडीबुटीमा आधारित आयुर्वेद औषधिको उपयोगबाट स्वास्थ्य रक्षा गर्दै आएका छन्। लामो






प्रतिकृया दिनुहोस