सुत्केरी आमा विमला भुजेल लाई वडा कार्यालय बाट सुत्केरी प्रोत्साहन भत्ता सहयोग स्वरुप नगद रु ५००० (अक्षरेपी रु पाँच हजार ) ४ न वडा अध्यक्ष मित्र लाल गुरुङ द्वारा आइतबार प्रदान
देवघाट गाउँपालिका वडा नम्बर ४ अन्तर्गत सिचाङँ स्वास्थ्य चौकीमा सुत्केरीको लागि भर्ना हुनुभ्एकी स्थानीय निवासी बिमला भुजेल लाई स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी हरुको प्रयासमा भुजेलको उपचार पश्चात् सुरक्षित तरिकाले बच्चाको जन्म भएको हुनाले वडा कार्यालयको आर्थिक वर्ष २०८३ /८४ को स्वीकृत बजेट अनुसार पहिलो सुत्केरी आमा विमला भुजेल लाई वडा कार्यालय बाट सुत्केरी प्रोत्साहन भत्ता सहयोग स्वरुप नगद रु ५००० (अक्षरेपी रु पाँच हजार ) ४ न वडा अध्यक्ष मित्र लाल गुरुङ द्वारा आइतबार प्रदान गर्नुभएको छ।उक्त अवसरमा वडा सदस्य बुद्धिमान भुजेल र वडा समिति र स्वास्थ्य चौकी कर्मचारीहरु र पुर्व कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
तस्बिर : बुद्धिमान भुजेल ।
व्यवसायिक लगानी तथा समुदायमा आर्थिक उन्नतिका लागि प्रतिबद्धताका साथ हरिहर सहकारीको ११औ वार्षिक साधारणसभा सम्पन्न ।
व्यवसायिक लगानी तथा समुदायमा आर्थिक उन्नतिका लागि प्रतिबद्धताका साथ हरिहर सहकारीको ११औ वार्षिक साधारणसभा सम्पन्न । हरिहर बचत तथा ऋण सहकारी
देवघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १६ औ वार्षिक साधारणसभा सम्पन्न !
देवघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १६ औ वार्षिक साधारणसभा सम्पन्न ! स्व्च्छ पानी ,स्व्च्छ जीवन भन्ने मूल नारा सहित देवघाट खानेपानी तथा
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा श्री पार्वती माध्यमिक विद्यालय देवघाट गाउँपालिका वडा न १ कोटाका शिक्षक कर्मचारी बाट रू ६५,१६९ र विद्यार्थीहरुबाट रु ७५४० सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा दाखिला
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा श्री पार्वती माध्यमिक विद्यालय देवघाट गाउँपालिका वडा न १ कोटाका शिक्षक कर्मचारी बाट रू ६५,१६९ र






प्रतिकृया दिनुहोस