वाईसीएलको केन्द्रीय कोषाध्यक्षमा चितवनका पनेरु, केन्द्रीय सदस्यमा ६ जना निर्वाचित ।।

 

नेकपा (माओवादी केन्द्र) निकट युवाहरुको संगठन योङ कम्युनिस्ट लिग नेपाल ९वाईसीएल०को केन्द्रीय अध्यक्षमा सुवोध सेर्पाली चयन भएका छन् ।

आइतबार साँझ सर्वसम्मत रुपमा नेतृत्वय चयन गर्ने क्रममा सहसंयोजक रहेका सेर्पाली अध्यक्षमा चयन भएका हुन् । महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका छन् भने कोषाध्यक्षमा चितवनका सन्तोष पनेरु चयन भएका छन् । पनेरु लामो समयदेखि वाइसीएलमा सक्रिय रुपमा योगदान दिँदै आइरहेका छन् ।

वाइसीएलको केन्द्रीय कमिटीमा चितवनका अन्य पाँच जनाले स्थान बनाएका छन् । केन्द्रीय सदस्य तथा चितवन जिल्ला संयोजकको जिम्मेवारी राम गोदारले पाएका छन् केन्द्रीय सदस्यमा अविरल पोखरेल, किरण सुनार, विजय सिंह, आरसी मैनाली र प्रजित रुवाली चयन भएका छन् ।

प्रतिकृया दिनुहोस

सामुदायिक रेडियो देवघाटद्धारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न/आवाज विहिनको वास्तविक आवाज बन्न देवघाट गाँउपालिका अध्यक्ष थापाको आग्रह

सामुदायिक रेडियो देवघाटले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु नेपालीहरुको महानपर्व विजयादशमी शुभदिपावली,छठपर्व

सिताराम संस्कृत माविको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।।

देवघाट । सिताराम संस्कृत माध्यमिक विद्यालय  भरतपुर महानगरपालिका–१ देवघाटको ४५ औं वार्षिकोत्सव एवं अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।

देवघाट सार्वजनिक पुस्ताकालयको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न ।।

देवघाट सार्वजनिक पुस्ताकालय तनहुँको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा देवघाट