नेप्से बढ्यो, कारोबारमा समेत सुधार

काठमाडौं । बुधबार धितोपत्र बजारमा नेप्से परिसूचक बढेको छ । साताको चौंथो दिन सेयर बजार मापक नेप्से परिसूचक २ दशमलव १ अंकले बढेर १ हजार १ सय ६५ दशमलव ८४ अंकमा पुगेको हो ।

सेयर बजारमा पछिल्लो समय कारोबार रकमसँग परिसूचक पनि वृद्धि हुने क्रममा छ । यसदिन कारोबार रकम ५४ करोड ५८ लाख १८ हजार रुपैयाँ कायम भयो । यसक्रममा बजारमा ७ हजार २ सय २ कारोबारबाट १ सय ७० कम्पनीका २० लाख २९ हजार सेयर 

कारोबार रकमका आधारमा बुधबार एनआइसी एशिया बैंकले अग्रता लिएको छ । बैंकको ४ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच हुँदा एनसीसी बैंक दास्रो स्थानमा रह्यो । कारोबार रकम मंगलबारभन्दा करिब २० करोड बढी हो । नेप्से बढेको दिन बैंकिङ र विकास बैंक समूह बढेपनि अन्य समूह ओरालो लागे ।

यसदिन नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा युनिभर्सल पावरको सेयरमूलयमा सर्वाधिक ९.८ प्रतिशतको गिरावट आयो । 

फाइल तस्बिर

प्रतिकृया दिनुहोस

कर संकलनमा एक्याप र गाउँपालिकाबीच असमझदारी

(म्याग्दी) — प्राकृतिक स्रोत, साधनमा कर उठाउने र पूर्वाधार निर्माण गर्ने विषयमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीय अन्नपूर्ण

एनआईसी एशियाको ‘चमत्कारिक’ योजना

काठमाडौं । एनआईसी एशिया बैंकले २२ वटा चमत्कारिक विशेषता रहेको विभिन्न १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक गरेको छ । २१ वर्ष पुरा गरी २२ औं वर्षमा

पूँजी बजारमा पनि विदेशी लगानी ल्याइने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारमा पनि विदेशी लगाउने भित्र्याउने योजना अघि सारेका छन् । अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक