एक महिना,वडा–वडा,एक घण्टा श्रमको सम्मान देवघाट गाँउपालिकाको अभियान कार्यक्रम सुरु हुने ।।

 

एक महिना,वडा–वडा,एक घण्टा श्रमको सम्मान देवघाट गाँउपालिकाको अभियान कार्यक्रम सुरु हुने भएको छ । देवघाट गाँउपालिकाको आयोजनामा शुक्रबार(भोली) विहान ७ बजे देवघाट गाँउपालिका–५ तनहुँमा रहेको गलेश्वर आश्रमबाट कार्यक्रमको सुरुवात गरिने गाँउपालिका अध्यक्ष तिल बहादुरले बताउनुभयो ।

गाँउपालिकाले हरेक महिनामा कार्यक्रम सञ्चालन गरिने जनाएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गरिने गाँउपालिका अध्यक्ष तिल बहादुर थापाले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

देवघाट

श्री चक्रवर्ती सामुदायिक वन उपभोक्ता समूह देवघाट ५ तनहुँ द्वारा चक्रवर्ती सामुदायिक वन ग्रीन पिकनिक पार्क क्षेत्रमा उपभोक्ता समुहका सदस्यहरुको

योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै

भरतपुर १ स्थित श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा बृहत् महायज्ञ संचालन हुने भएको छ । आउँदो बर्ष बैशाख १८ गतेदेखि असार ९ गतेसम्म

देवघाट सार्वजनिक पुस्ताकालयको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न ।।

देवघाट सार्वजनिक पुस्ताकालय तनहुँको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा देवघाट