प्रशिक्षकले भने क्लब छोड्न तयार छुः नाभास

एजेन्सी । रियल मड्रिडका गोलरक्षक केलर नाभासले प्रशिक्षकले भने आफू क्लब छोड्न तयार रहेको बताएका छन् । बुधबार राति भ्यालेन्सियाविरुद्धको खेलमा हारपछि उनले यस्तो बताएका हुन् । रियलमा जिनेदिन जिदान आउनु भन्दा पहिले धरै पटक बेन्चमा हरेका उनी पुनः मैदानमा समय बिताउन थालेका थिए । 
नाभासले जिदान क्लबमा आएदेखिका तीन खेलहरुमा उनले पूरै समय मैदानमा बिताएका थिए । “यदि प्रशिक्षकले भने म क्लब छोड्न तयार छु, र म त्यहि गर्न चाहन्छु । तर, मेरो क्लबसँग सम्झौता छ,” गोलरक्षक नाभासले भने, “म सधै उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरिरहेको हुन्छु, जस्तो प्रशिक्षकले मलाई खेल्न सुझाव दिन्छन् । हाल मेरो क्लबसँग सम्झौता छ, हेरौ पछिल्लो समय के हुन्छ ।”
 

प्रतिकृया दिनुहोस

विश्वकप २०२२ छनोट : नेपाली टिम अस्ट्रेलियाविरुद्ध ५-० ले पराजित

काठमाडौँ — नेपाली टिमले विश्वकप २०२२ छनोटमा बिहीबार एसियाली महारथी अस्ट्रेलियाविरुद्ध क्यानबेरामा ५-० को हार बेहोरेको छ । जेमी म्याक्लारेनको

फ्रान्सले युरो २०२० क्वालिफायरमा अल्बानिया जित्यो

किंग्सले कोमानले दुई पटक गोल गरे विश्व चैम्पियन फ्रान्सका लागि, जो आइसल्याण्डले मोल्डोभालाई 3-० ले हराएपछि क्वालिफाइंग समूह एचको शीर्षमा

यी हुन् फुटबल खेलेर धेरै कमाउने २० खेलाडीहरु 7 शेयर गरिएको

एजेन्सी । फुटबल खेल धेरैको लागि मनोरञ्जनको विषय भएपनि यसमा लागेर उच्च लेभलमा खेल्नेहरुको लागि भने राम्रो आम्दानीको श्रोत नै बन्ने गरेको छ । फुटबलमा