कालिका माध्यमिक विद्यालय पुर्व विद्यार्थी समिति द्वारा शैक्षिक सामाग्री वितरण !
कालिका माध्यमिक विद्यालय पुर्व विद्यार्थी समिति द्वारा शैक्षिक सामाग्री वितरण !
देवघाट असोज १३
कालिका माध्यमिक विद्यालय देवघाट ५ क्युदी तनहुँ पुर्व विद्यार्थी समिति द्वारा सिद्ध महाकाली माध्यमिक विद्यालय देवघाट ५ तनहुँ गौरीटारमा अध्ययनरत कक्षा ९ र १० का जम्मा २२ जना विद्यार्थी हरुलाइ पठनपाठनमा प्रेरणा जगाउने उद्देश्य का साथ पेन वितरण गरिएको कालिका मावि पुर्व विद्यार्थी समितिका अध्यक्ष विकास ढकालले जानकारी गराउनु भयो।
पूर्वविद्यार्थी समूहले स्थानीय स्तरमा विभिन्न विद्यालय तथा समुदायमा पुगेर न्यानो कपडा, कापी–कलम तथा अन्य स्टेशनरी सामग्री वितरण गर्दै आएको जनाएको छ। विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने तथा समुदायप्रति उत्तरदायित्व पूरा गर्ने उद्देश्यले सामाजिक कार्य सञ्चालन गर्दै आइ रहेको छ।
त्यस्तै, समूहले विभिन्न समयमा वृक्षरोपण तथा सयपत्री फूल वितरणलगायतका सामाजिक तथा सहयोगात्मक गतिविधि हरु सन्चालन गर्दै आइरहेको ढकालले जानकारी गराउनु भयो।


प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा श्री पार्वती माध्यमिक विद्यालय देवघाट गाउँपालिका वडा न १ कोटाका शिक्षक कर्मचारी बाट रू ६५,१६९ र विद्यार्थीहरुबाट रु ७५४० सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा दाखिला
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा श्री पार्वती माध्यमिक विद्यालय देवघाट गाउँपालिका वडा न १ कोटाका शिक्षक कर्मचारी बाट रू ६५,१६९ र
नेपाली कांग्रेस देबघाट गाउँपालिका स्तरीय् वडा समितिको अधिबेशन सम्पन्न
नेपाली कांग्रेस देबघाट गाउँपालिका स्तरीय् वडा समितिको अधिबेशन सम्पन्न भएको छ। पाँच बटै वडा मा सर्वसम्मत विजयी वडा सभापति हरु क्रमशः वडा न १ मा
६२ औ राष्ट्रिय बाल दिवसको अवसरमा वेद वेदाङ्ग विद्यार्थी परिषद द्वारा आयोजित अन्तरमाध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न ।
६२ औ राष्ट्रिय बाल दिवसको अवसरमा वेद वेदाङ्ग विद्यार्थी परिषद द्वारा आयोजित अन्तरमाध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न






प्रतिकृया दिनुहोस